Logo
Logo

एसिया कप : रिफ शेखलाई बेञ्चमा, भीम सार्की खेल्ने


504
Shares

काठमाडौं । नेपालले भारतविरुद्धको महत्वपूर्ण म्याचमा मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखलाई बेञ्चमा राखेको छ ।

उनको ठाउँमा भीम सार्कीलाई खेलाउने कप्तान रोहित पौडेलले बताए । भारतले पनि टीममा एउटा परिवर्तन गरेको छ । फास्ट बलर जसप्रित बुमराहको स्थानमा मोहम्मद सामी आएका छन् । बुमराह पारिवारिक कारणले घर फर्केका थिए ।

दुवै टीमले अन्य १० जना पहिलो म्याचमा खेलाएकै खेलाडीहरूलाई समावेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्