Logo
Logo

२३ रन बनाएर आट भए गुल्सन झा


567
Shares

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्कोद्ध खेलमा सोमबार नेपालले छैटौं विकेट गुमाएको छ ।

छैटौं विकेटका रुपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनले ३५ बलमा तीन चौकाको मद्दतले २३ रन बनाए ।

उनको विकेट मोहम्मद सिराजले लिए । सिराजले उनलाई इशान किसनद्वारा क्याच गराएका हुन् । नेपालले ३१.्५ ओभरमा ६ विकेट गुमाएर एक सय ४४ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्