Logo
Logo

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित


693
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

अर्को बैठकको मिति राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले पछि निर्धारण गर्नेगरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका महासचिव भरतराज गौतमले शुक्रबार विज्ञप्ती निकालेर राष्ट्रियसभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्