Logo
Logo

जसपाका प्रदेश सांसद विन्दुकुमारीको निधन


43.8k
Shares

काठमाडौं । मधेश प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान ८ बजेर १५ मिनेटमा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो ।

सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ। जसपाको केन्द्रीय सदस्य समेत रहेका उनी गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्