Logo
Logo

विज्ञापनमा विदेशी कलाकारको तस्वीर प्रयोग नगर्न सरकारको निर्देशन


504
Shares

काठमाडौं । सरकारले विज्ञापन गर्दा विदेशी कलाकारको फोटो प्रयोग नगर्न निर्देशन दिएको छ । विज्ञापन बोर्डले सूचना जारी गर्दै होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटोमात्रै प्रयोग गर्न भनेको हो ।

विज्ञापन नियमावली (पहिलो संशोधन) २०८० को नियम ९ (क) को उपनियम (३) अनुसार विदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ । बोर्डले त्यस्ता फोटोहरू प्रयोग भएको भए हटाएर नियमानुसार राख्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्