Logo
Logo

एमाले कोशी अधिवेशन : मतगणना आज


567
Shares

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको भावी नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

गए राति रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन । राति १० बजेबाट सुरू भएको मतदान अहिले बिहान ५ बजे सकिएको हो । 

सो मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । र, मतदान सम्पन्न भएसँगै दिउँसाे १ बजेबाट मत गणना सुरू गर्ने तयारीमा निर्वाचन समिति रहेको छ ।

प्रथम कोशी अधिवेसनबाट भावी अध्यक्षका घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा उत्रिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस्