Logo
Logo

एसियाली खेलकुदमा नेपाललाई एक पदक


22.9k
Shares

काठमाडौं । एसियाली खेलकुदमा नेपालले कम्तिमा एउटा पदक सुनिश्चित गरेको छ ।

चीनमा जारी एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७-२४ अंकले पराजित गर्दै कास्यँ पदक सुनिश्चित गरेको हो ।

एसियाली खेलकुदमा अहिलेसम्म भएको कुनैपनि खेलले पदकमा लिन नसकिरहेको बेला कबडी टिमले पहिलो पदक दिलाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्