Logo
Logo

सर्वोच्च लगायत मातहतका ३२८ कर्मचारीको सरुवा


504
Shares

काठमाडौं । सर्वोच्च अदालतले ठुलो सङ्ख्यामा राजपत्र अनङ्कित कर्मचारीहरूको सरुवा तथा काज खटाएको छ ।

सोमबार सर्वोच्चले मातहतका निकायमा कार्यरत नायब सुब्बा, सर्भेक्षक, डिट्ठा र तामेलदारसहित ३२८ जना कर्मचारीको सरुवा गरेको हो ।

त्यस्तै नासु, सर्भेक्षक, पुस्तकालय सहायक, कम्प्युटर अपरेटर, डिट्ठा र तामेलदारलाई काजमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्