Logo
Logo

कोशीमा कांग्रेस विवाद, उपनेता हिमालले दिए राजीनामा


11k
Shares

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिएका छन् । उनले आजै कोशी प्रदेशसभाको दलको उपनेताबाट राजीनामा दिएका हुन् ।

आजैबाट उपनेताको जिम्मेवारी निभाउन नसक्ने भन्दै राजीनामा दिएका हुन् । उनले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताएका छन् । एमालेसँग मिलेर शेखर समूहका केदार कार्कीले ८ कांग्रेस सांसदको हस्ताक्षरसहित केदार कार्कीले दाबी पेश गरेपछि कोशी कांग्रेसमा विवाद चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्