Logo
Logo

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक (सूचीसहित)


7.3k
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जसमा बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै रेमिटेन्स बचतमा भने ८ प्रतिशत ब्याजदर तोकेको छ ।

मुद्दती निक्षेपमा संस्थागततर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११ प्रतिशत ब्याजदर पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्