
काठमाडौं । मन्त्रीपरिषद बैठक सिंहदरवारमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आमन्त्रणमा केही बेरअघि सुरु भएको हो ।
सिंहदरबार जारी बैठकमा सासमयीका विषयमा छलफल भइरहेको छ । चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।














