Logo
Logo

टस जितेर हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल


819
Shares

काठमाडौं । त्रिकोणात्मक क्रिकेट शृंखलामा नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

नेपालका जारी त्रिदेशीय सिरजि अन्तर्गत दोस्रो खेलमा नेपालले फिल्डिङ रोजेपछि हङकङले ब्याटिङ गर्दै छ।

यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स यूएईलाई सात विकेटले पराजित गरेको थियो । टी–२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन् ।

खेल मुलपानीस्थित क्रिकेट मैदानमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्