Logo
Logo

त्रिकोणात्मक टी-२० : फाइनलमा पुग्ने नेपालको लक्ष्य


3.8k
Shares

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र हङकङ खेल्दैछन् । यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा छ ।

नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । यस्तै, आजको खेलमा हङकङलाई पराजित गरे नेपाल एक खेल खेल्नुअघि फाइनल पुग्नेछ । नेपाल र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुँदैछ । दुई दिनअघि यही मैदानमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्