Logo
Logo

आज कांग्रेसको चियापान


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज (शनिबार) चियापानको आयोजना गर्दैछ ।

दशैं तिहारजस्ता नेपालीहरुको महानपर्बको अवसरमा नेपाली कांग्रेसले आज चियापानको आयोजना गर्न लागेको हो ।

सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजना हुने उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि, संबैधानिक आयोगका प्रमुख र सदस्य तथा कुटनीतिक नियोगका प्रमुखलगायतका मुलुकका बिभिन्न क्षेत्रका प्रतिनिधित्वहरुको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।

कोजाग्रत पुर्णिमाको दिन हरेक बर्ष कांग्रेसले बर्षौ देखी चियापान आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्