
काठमाडौं । आईसीसी टी९२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरविरूद्ध चौथो सफलता हात पारेको छ ।
टस हारेर बलिङ गरेको नेपालले खेलको सातौं ओभरमा गुल्सन झाले २ विकेट लिँदै नेपाललाइ चौथो सफलता दिलाएका हुन् ।
त्यसअघि नेपालका लागि खेलको दोस्रो बलमा करण केसीले पहिलो सफलता दिलाएका थिए भने सन्दीप लामिछानेले पनि एक विकेट लिएका थिए ।














