Logo
Logo

संसद अधिवेशन आजबाट अन्त्य गर्ने तयारी


441
Shares

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेपछि संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी भएको हो ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक यही अधिवेशनबाट टुंगो लगाउने तयारी गरिरहेको सरकार नै अधिवेशन अन्त्यको तयारीमा लागेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आजको बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने र अधिवेशन अन्त्य हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्