Logo
Logo

सहसचिव अर्याल र पुडासैनी सचिवमा बढुवा


2.6k
Shares

काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको हो ।

भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले उनीहरुलाई सचिवमा बढुवा गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्