Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


378
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

आज बिहान १० बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा जाजरकोटको भूकम्प, कोशी प्रदेश सरकारको अवस्था तथा समसामयिक विषयमा छलफल हुनेछ ।

केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्