Logo
Logo

कांग्रेस महासमिति बैठक दुई साता पछि सर्‍यो


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ ।

आज (आइतबार) बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।

शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पका कारण पार्टीले कुनैपनि औपचारिक कार्यक्रम नगर्ने भएका कारण बैटक पछि सरेको कांग्रेस नेता मीन विश्वकर्माले बताए । यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्