Logo
Logo

कोशी प्रदेशसभा बैठक भोलि बस्ने


441
Shares

विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक कात्तिक २० गते (सोमबार) बस्ने भएको छ । बैठक भोली दिउँसो १ बजे बोलाइएको छ ।

अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000