Logo
Logo

कोशी प्रदेशसभा बैठक भोलि बस्ने



विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक कात्तिक २० गते (सोमबार) बस्ने भएको छ । बैठक भोली दिउँसो १ बजे बोलाइएको छ ।

अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्