Logo
Logo

शिवलाल भुसाल त्रिविको निमित्त उपकुलपति


693
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन्।

प्रधानमन्त्री एवं त्रिविका कुलपति दाहालले भुसाललाई बढिमा तीन महिनाका लागि सो पदमा आज नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको चार वर्षे कार्यकाल यही कात्तिक १७ गते सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्