Logo
Logo

कांग्रेस संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत


3.7k
Shares

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ । प्रदेशसभा सचिवालयमा सोमबार बसेको कांग्रेस दलको बैठकले उनको राजीनामा अस्वीकृत गरेको हो । सांसद केदार कार्कीले पार्टीबाट विद्रोह गरेर मुख्यमन्त्री बन्न एमालेको साथ लिएपछि थापाले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्