Logo
Logo

सूचना आयोगका पदाधिकारीको सात दिनको तलब भूकम्पपीडितलाई


189
Shares

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका पदाधिकारीले भूकम्पपीडितका लागि सात दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

भूकम्पपीडितका राहत सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगका पदाधिकारीले सहयोग गर्न लागेको प्रवक्ता कमला ओली थापाले जानकारी दिए ।

यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भई गएको भुकम्पबाट ठूलो जनधनको क्षति भएको थियो।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000