Logo
Logo

पहेंलपुर तोरी


378
Shares

दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित दाङबाङ गाउँका स्थानीयको बारीमा गरेको तोरीखेतीमा पहेंलपुर फुलेको तोरी । वरिपरि पहाडको बीचमा रहेको यस गाउँमा क्षेत्री, मगर र दलित समुदायका २०० घरधुरीको सामूहिक बसोबास छ ।
तस्बिरः रासस

प्रतिक्रिया दिनुहोस्