Logo
Logo

तिहारमा झिलिमिलिले सजिएको काठमाडौं र जनकपुर (तस्बिरहरू)


630
Shares

काठमाडौं । हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै देशका विभिन्न सहरहरु सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ ।

घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन् । रातको समयमा यी बत्तिले शहरलाई थप आकर्षित बनाउने गरेको छ । यसबेला काठमाडौं उपत्‍यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिन्छ।

काठमाडौंको झिलिमिल तस्वीर

जानकी मन्दिरमा दीप प्रज्वलन

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000