Logo
Logo

सरकारी कागजातमा नेपाल संवत् राखिने


3.1k
Shares

काठमाडौँ । सरकारले विक्रम संवत राखिने सरकारी कागजातमा नेपाल संवत पनि उल्लेख गर्ने निर्णय गरेको छ ।

आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवतसमेत राख्ने निर्णय गरेको हो ।

त्यस्तै, आजको बैठकले जाजरकोट भुकम्प प्रभावितका लागि १० अर्बको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । साथै सरकारले नेपालमा सामाजीक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने लगायत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्