Logo
Logo

राष्ट्रपतिले लगाए बहिनी शारदा र चन्दाको हातबाट टीका


756
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटिका लगाएका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभ साइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका हुन् ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो । सोही सइतअनुसार राष्ट्रपतिले बहिीहरुको हातबाट टीका ग्रहण गरेका हुन् । समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्