काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दिदी र बहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन् ।
भाइ दाताराम खनालसहित भक्तपुर पुगेर उनले दिदी यशोधा र बहिनी कुशुम खनालको हातबाट टीका ग्रहण गरेको उनको सचिवालयले जनाएको छ ।