Logo
Logo

एमाले केन्द्रीय कमिटी बैठक सुरु


567
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक केहि बेरअघि तुल्सीलाल स्मृति हल, च्यासल, ललितपुरमा सुरु भएको हो ।

बैठकमा ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्