Logo
Logo
सुन तस्करी प्रकरण

उच्चस्तरीय जाँचबुझ आयोगमा चार सदस्य थप्ने सरकारको निर्णय


819
Shares

काठमाडौं । सरकारले अवैध सुन तस्करी नियन्त्रणका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगमा चार जना सदस्य थप गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित चार सदस्यीय छानबिन आयोगमा थप चार सदस्य थप्ने निर्णय गरेको हो ।

आयोगको मागबमोजिम चार जना प्राविधिक जनशक्तिसहितको सदस्य थपिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्