Logo
Logo

संसदलाई आज विशेष सम्बाधेन गर्दै प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्षे कार्यकाल पूरा गरेको छ । यसै अवसरमा प्रधानमन्त्री ओलीले आज शुक्रबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दैछन् ।
उक्त सम्बोधनमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको दुई वर्षे कार्यकालमा भएका कामकारबाहीबारे सदनलाई जानकारी दिन गराउने भएका छन् । आज शुक्रबार २ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको वक्तव्य दिने तयारी गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्