Logo
Logo

नेपाल रिटर्नी एशोसियसनको जाजरकोट जिल्ला कमिटी गठन


945
Shares

काठमाडौं । नेपाल समाजवादी निकट नेपाल रिटर्नी एशोसियसनको जाजरकोट जिल्ला कमिटी गठन भएको छ । राम बहादुर बुढाको नेतृत्वमा १७ सदस्य कमिटी गठन भएको हो ।

उक्त कार्यक्रममा नेपाल रिटर्नी एशोसिएनका केन्द्रिय अध्यक्ष प्रविन पौडेल, पार्टीका जिल्ला कमिटी सचिव मानबहादुर बुढा, सचिव प्रकाश महरा र बम बहादुर विसि लगायतको उपस्थिती रहेको थियो ।

यस कार्यक्रमको सञ्चालन समाजबादी स्वास्थ्य कर्मी संगठनका केन्द्रीय सदस्य पावन थापाले गरेका थिए भने नव गठित कमिटीलाई संगठनका केन्द्रिय अध्यक्ष प्रविन पौडेलले सपथ खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्