Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम सम्पन्न


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंककोे ५४औं वार्षिकोत्सबको अवसरमा केन्द्रीय कार्यालय परिसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंकका १२० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गरेका थिए । साथै, बैंकको विभिन्न क्षेत्रीय कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन गरेको छ ।
बैंकले यसै अवसरमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, प्रतियोगिता लगायत माघ ५ गते शनिबार वित्तीय चेतनामुलक कार्यक्रमको आयोजना गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्