Logo
Logo

यस्ताे छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश संरचना बदल्नुपर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

महोत्तरीको जलेश्वरमा तीन दिन चलेर बुधबार सकिएको केन्द्रीय समिति, संसदीय दल र प्रदेश समितिका सभापतिसहितको संयुक्त बैठकले प्रदेश संरचना हटाउनुपर्ने प्रस्तावसहितको सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।

‘अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजादैंन । त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेकोछ । यसको विकल्प सोच्न एकछिन पनि ढिला गर्नु हुन्न,’ पारित प्रतिवेदनमा भनिएको छ ।

अहिलेको प्रदेश संरचना दलका नेता–कार्यकर्ता व्यवस्थापन गर्नकै लागि बनाइएको प्रतीत हुँदै गएको रास्वपाले बताएको छ ।

पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्