Logo
Logo

पोर्चुगलको राजदूतमा सनिलकाे नाम अनुमोदित


504
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकको सुनुवाइमा नेपालको नाम अनुमोदन गरेको हो । मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलको आवासीय राजदूतका रुपमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्