Logo
Logo

धादिङ केन्द्रविन्दु भएर भूकम्प गयो


4.3k
Shares

काठमाडौं । धादिङको मैदी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (आइतबार) बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पले के कती क्षेती भयो भन्ने जानकारी आउन बांकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्