Logo
Logo

विराटनगरमा हुने सबै उडान रद्द


5.4k
Shares

काठमाडौं । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा हुने अवतरण उडान रद्द भएको छ ।

आइतबार विमानस्थलमा भिजिबिलिटी कम भएपछि सबै अवतरण उडान रद्द गरिएको विमानस्थलमाका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए ।

अधिकारीका अनुसार विराटनगरबाट आज एउटामात्र उडान भएको छ । अन्य कुनै पनि जहाज अवतरण हुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्