Logo
Logo

४९ जना नर्सको बढुवा (सूचीसहित)


3.1k
Shares

काठमाडौं । स्वास्थ्य सेवा विभागले ४९ जना नर्सको बढुवा गरेको छ । पाचौँबाट छैटौँ र छैटौँबाट सातौँ तहमा बढुवा गरिएको हो । स्तरवृद्धि निर्णयमा त्रुटि भए सच्याउने, संशोधन गर्ने वा बदर समेत गर्न सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्