
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज ११ फागुनमा ६८औँ पूरा गरी ६९ वर्षमा लाग्दैन् । तेह्रथुम जिल्लाको साविक इवा गाविस–२ खानीगाउँ (हाल आठराई गाउँपालिका–४) मा जन्मिएका प्रधानमन्त्री ओलीले आज यही आफ्नो जन्मघरमा ६९औँ जन्मोत्सव मनाउँदैछन् । प्रधानमन्त्री ओलीको आगमनको पर्खाइएमा सिँगारिएको उनको पुर्खौली घर । यी तस्बिर हाम्रो सवालको भिडियोबाट तयार गरिएको हो ।

















