Logo
Logo

प्रधानमन्त्री प्रचण्डले ‘विराट एक्स्पो’को उद्घाटन गर्दै


252
Shares

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘विराट एक्स्पो’को उद्घाटन गर्दैछन् ।

उनले आज (शुक्रबार) साँझ विराटनगरमा आयोजना गरिएको ‘विराट एक्स्पो’को उद्घाटन गर्नेछन् ।

आजबाट सुरू हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आर्थिक समृद्धिका लागि आयोजना गरिएको जनाइएको छ ।
मेला आजबाट सुरू भई अगामी १६ गतेसम्म जारी रहनेछ ।

आयोजकका अनुसार उक्त एक्स्पोमा स्वदेशी तथा विदेशीका लागि कुल २४० वटा स्टल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्