Logo
Logo

कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस


63
Shares

काठमाठौं । लालबहादुर कुँवर र निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।

यसअघि कुँवर सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार थिए भने पौडेल पनि रजिष्ट्रार नै थिइन् ।

न्यायपरिषद्को निर्णयले रजिष्ट्रारद्वय न्यायाधीश सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्