Logo
Logo

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै


63
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदैछ । आज (बिहीबार) पनि सुनुवाइ हुने भएको हो ।

जिल्ला अदालत काठमाडौंमा हिजो (बुधबार)देखि सुरू भएको सुनुवाइ आज (बिहीबार) पनि हुनेछ ।

सन्दीपको मुद्दाको बुधबार अन्तिम सुनुवाइ हुने भनिए पनि हेर्दाहेर्दैमा राखिएको थियो ।

२०७९ कात्तिकदेखि उनीविरुद्धको मुद्दा जिल्ला अदालतमा ४० पटकसम्म पेसी चढिसकेको छ ।

अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्