Logo
Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


1.8k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज (शनिबार) दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकमा हिजो (शुक्रबार) दिउँसो ललितपुर बालकुमारीमा भएको घटनाका मृतकलाई क्षतिपूर्ति दिनेबारे छलफल हुने बताइएको छ ।

घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको छ । मृतक दुवैका आफन्तलाई राहत दिनेबारे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्न लागेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्