Logo
Logo

मन्त्रिपरिषद्को बैठक जारी


1.2k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

केही समयअघि सुरु भएको बैठकमा शुक्रबार दिउँसो ललितपुर बालकुमारीमा भएको घटनाका मृतकलाई क्षतिपूर्ति दिनेबारे छलफल भइरहेको छ ।

घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । बैठकमा उनीहरुको शव आफन्तलाई राहत दिनेबारे छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्