Logo
Logo

पीएम कप: कोशीलाई हराउँदै एपीएफ फाइनल प्रवेश


630
Shares

काठमाडौं । एपीएफ प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफार्यसमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १३९ रन बनाएको थियो । १४० रनको लक्ष्य पछ्याएको कोशी निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८७ रनमा सीमित रहेपछि एपीएफ ५२ रनले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्