काठमाडौं । सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प गएको छ ।
गएराति १०ः२१ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त केन्द्रका अनुसार सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
१६ पुस २०८०, सोमबार ०७ : ०३ बजे