Logo
Logo

सामान्य प्रशासनमन्त्री अनिता साह पक्राउ


6.9k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा ‘धोती दिवस’ मनाउन गएकी मन्त्री साहलाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्र माइतीघर मण्डलामा आज (सोमबार) बिहान उक्त दिवस मनाउन गएका मन्त्री साहसहित ६३ जनालाई प्रहरीले प्रक्राउ गरेको हो ।

उनी जनमत पार्टीका प्रभावशाली नेत्री हुन् ।

प्रतिक्रिया दिनुहोस्