काठमाडौं । ब्याटर ज्योती पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएका छन् ।
प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेका थिए । उनी सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य दिए ।














