Logo
Logo

चाबहिल-बौद्ध क्षेत्रमा आज ४ घण्टा बिजुली नआउने


441
Shares

काठमाडौं । आज काठमाडौंका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै चाबहिलदेखि बौद्धसहित केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्न हुने जनाएको हो ।

विद्युत लाइन मर्मतको काम भइरहेकोले बिहान १०: ३० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्