Logo
Logo

यस्तो छ देशको वर्तमान अर्थिक स्थिति (पूर्णपाठसहित)


567
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिना मंसिरसम्मको तथ्यांअनुसार शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

तंयांकअनुसार शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको देखिएको हो । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा थियो ।

त्यस्तै उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ । आयात ३.४ प्रतिशत, निर्यात ६.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्